

कृष्णनगर नगरपालिकामा भाेली रक्षा बन्धनको अवसरमा सार्वजनिक विदा


कपिलवस्तु ,१८ श्रावण
कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिकाले रक्षा बन्धन का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

श्रावण महिलाको शुक्ल पुर्णिामा १९ गते साेमवारका दिन हिन्दु धर्मावलम्बीहरुकाे चाडपर्व रक्षा बन्धन ( जनै पुर्णिमा ) पारेका ले कृष्णनगर नगरपालिका ले सुचना निकालेर सार्वजनिक विदा गरेको छ ।
रक्षा बन्धन पर्व भने काे दाइभाइ र दिदीबहिनी काे सम्बन्धलाई अझै राम्रो बनाउने पर्व काे रुपमा रक्षा बन्धकलाई मानिन्छ । दाइभाइलाई दिदीबहिनीले रक्षा बन्धक बाध्ने , मिठाइ खुवाउने , टीका लगाउने कार्य गरिन्छ अनि मिठाे मिठाे प्रकार काे खाना बनाउने खाने गर्छन् ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया