

वीरगंजमा १४ जना महिला सहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि


ई–साझाकुरा , साउन १८
वीरगंजमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी स्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ महिला सहित थप ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे ।
उहाँका अनुसार संक्रमण पुष्टि हुनेहरुमध्ये वीरगंज बिर्ता – ४ कि एक ५ वर्षीय बालिका सहित बिर्ताका १४ जना, ड्राईपोर्टका ५ जना, श्रीपुरका २० जना, छपकैयाका १ जना, मनियारीका १ जना, भगवतीटोलका १ जना, बीरगंज – ८ का १ जना, सखुवाप्रसौनीका १ जना तथा निर्मलबस्ती ठोरीका १ जना रहेका छन । संक्रमण पुष्टिहुनेहरु ५ देखि ६० बर्ष उमेर समूहका रहेका छन ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया