

वडा अध्यक्ष सिंहको निधनप्रति शोक प्रस्ताव ,मंगलबार वुद्धभूमीमा शोक बिदाको घोषणा




भदौ १५ कपिलवस्तु ।
आइतबार निधन भएका वुद्धभूमी नगरपालिका वडा नं ७ मानपुरका वडा अध्यक्ष राजेश्वर सिंहको नगरपालिकावाट शोक प्रस्ताव पारित भएको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अध्यक्ष सिंहको निधनप्रति दुःख प्रकट गरेको छ ।
साथै मंगलबार १६ गते नगरपालिका लगायत सम्पुर्ण वडा कार्यालय तथा मातहतका कार्यालहरु वन्द गरि शोक विदा दिइएको नगर प्रवक्ता पवन कुमार चौधरीले बताए ।

नगरपालिकाको विकासमा सिंहको योगदानको चर्चा गर्दै नगरले उनका सल्लाह र मार्गदर्शदन अवलम्वन गर्ने बताए । वडा मात्र नभर्इ नगरको विकासमा सिंहले पुर्याएको योगदानको नगरपालिकाले कदर गर्दे उहांको वडा तथा नगरको विकासका योजनाहरु सार्थक गर्ने समेत नगर प्रमुख श्रेष्ठले बताएका छन् ।



खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया