
कपिलवस्तु सहित ७२ डीएसपीको सरुवा

भदौ १५ कपिलवस्तु
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा सूची सार्वजनिक गरेको छ ।प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरूको सरुवा गरेको हो ।
यसैबिच यता कपिलवस्तुका डिएसपि सुनिल मल्ललाइ जिल्ला प्रहरी कार्यालय प्युठान पठाएको छ भने कपिलवस्तुमा सुनसहरी का धर्मराज भण्डारीको सरुवा कपिलवस्तु भएको छ ।
तल दिइएको लिङ्कमा क्लिक गरी हेर्नुहोस पुरा विवरण ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया