

राजस्व चुहावट रोक्न वडा कार्यालयमा जोडियो सफ्टवेयर


भदौ १५,अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले राजस्व संकलन गर्न सबै वडा कार्यालयहरुमा सफ्टवेयर जडान गरेको छ।
सेवाग्राहीले राजस्व तिर्न नगरपालिका कार्यालयसम्म धाउने बाध्यता हटाउन वडा कार्यालयबाट राजस्व संकलन गर्ने गरी सफ्टवेयर जडान गरिएको नगरप्रमुख कमलप्रसाद भुसालले बताए । नगरपालिकाले १२ वटै वडा कार्यालयबाट आइतबारदेखि सेवा दिन सुरु गरेको छ। यसबाट राजस्व चुवाहट रोकिने नगरप्रमुख भुसाल बताउँछन्। सफ्टवेयरबाट सेवा प्रवाह गर्दा भरपर्दो हुने र राजस्व अभिलेख चुस्त हुने उनको भनाइ छ।
सेवा सञ्चालन सुरू भएपछि सेवाग्राही पनि खुसी भएको उपप्रमुख ठाकुरकुमार बिकले बताए।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया