

घट्यो कोरोना परीक्षणको शुल्क, जानकारीका लागि शेयर गर्नुहोस् ।



भाद्र १४ काठमाडौं ।
आजबाट कोरोना परीक्षण शुल्क घटको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षण शुल्क ११ सयले घटेको छ । यसअघि कोरोना परीक्षण शुल्क ५५ सय रुपैयाँसम्म लिन पाउने सरकारले व्यवस्था गरेको थियो । आजबाट भने ४४ सयमा पीसीआर परीक्षण गराउन सकिने भएको छ । यस्तै कोरोनाका लक्षण देखिएका व्यक्तिको भने निःशुल्क परीक्षण गर्ने सरकारले बताएको छ ।


खबर सबै
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग






प्रतिक्रिया