

एक हप्तापछि सुरु भयो जिल्ला अस्पताल अर्घाखाँचीको सेवा



ई–साझाकुरा, भदौ १४
जिल्ला अस्पताल अर्घाखाँचीका स्वास्थ्यकर्मी लाई कोरोना देखिएपछि बन्द गरिएको स्वास्थ्य सेवा आईतबार देखि सुचारु हुने भएको छ ।
अर्घाखाँची अस्पताल परिसरमा रहेको जन स्वास्थ्य कार्यालयमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा यहि भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि इमरर्जेन्सी र प्रसुती सेवा बाहेक अन्य सम्पुर्ण सेवा बन्द गरिएको थियो ।

गत भदौ ८ गते जनस्वास्थ्य तथा अस्पतालमा कार्यरत चिकित्सक सहितका स्वास्थ्यकर्मी हरूको पिसिआर परिक्षणका लागी लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा पठाइएको डाक्टर र स्वास्थ्यकर्मीको पिसियार रिपोर्ट नेगेटिभ आएपछी सम्पुर्ण बन्द गरिएका सेवा आज आईतबार देखी खुल्ने अस्पतालका प्रमुख डाक्टर कपिल गौतमको हस्ताक्षरमा जारि बिज्ञप्तीमा जनाईएबो छ ।
गत भदौ ७ गते २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएको थियो ।
सक्रमितको सम्पर्कमा आएका १ सय ११ जनाको स्वाव संकलन गरि पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले जानकारी दिईन् ।
अब १४ जनाको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया