

बाँके प्रहरीले १३ बर्षे वालक अपहरण गरी १० लाख फिरौति रकम माग गर्ने अपहरणकारीलाई पक्राउ



ई–साझाकुरा, भदौ १२
बाँके प्रहरीले १३ बर्षे वालक अपहरण गरी १० लाख फिरौति रकम माग गर्ने अपहरणकारीलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका ५ रजवा गाउँ वस्ने १३ बर्षिय वालक इसहाक जाकिर भन्ने ईन्तजार खाँलाई भदौ ११ गते अपहरण गर्ने नेपालगन्ज उपमहानगरपालिका १६ का कल्लु भन्ने कलिम खाँलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितको बुवाले जग्गा खरिद गर्नको लागि रकम जम्मा गरेको थाहा पाएपछि अपहरणकारी नाताले पीडितको भिनाजु पर्ने कलिम खाँले १० लाख रकम फिरौति लिनका लागि वालक अपहरण गरेको प्रहरीले जनाएको छ । पीडितको घरपरिवारबाट अपहरणकारीले फिरौति रकम माग गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरी परिचालन गरि भदौ ११ गते जयसपुरस्थित पिडितको फूपुको घरबाट वालकको उद्दार गरिएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया