

बाँके प्रहरीले १३ बर्षे वालक अपहरण गरी १० लाख फिरौति रकम माग गर्ने अपहरणकारीलाई पक्राउ



ई–साझाकुरा, भदौ १२
बाँके प्रहरीले १३ बर्षे वालक अपहरण गरी १० लाख फिरौति रकम माग गर्ने अपहरणकारीलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका ५ रजवा गाउँ वस्ने १३ बर्षिय वालक इसहाक जाकिर भन्ने ईन्तजार खाँलाई भदौ ११ गते अपहरण गर्ने नेपालगन्ज उपमहानगरपालिका १६ का कल्लु भन्ने कलिम खाँलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितको बुवाले जग्गा खरिद गर्नको लागि रकम जम्मा गरेको थाहा पाएपछि अपहरणकारी नाताले पीडितको भिनाजु पर्ने कलिम खाँले १० लाख रकम फिरौति लिनका लागि वालक अपहरण गरेको प्रहरीले जनाएको छ । पीडितको घरपरिवारबाट अपहरणकारीले फिरौति रकम माग गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरी परिचालन गरि भदौ ११ गते जयसपुरस्थित पिडितको फूपुको घरबाट वालकको उद्दार गरिएको थियो ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया