
चिसो मौसममा कोरोना संक्रमण तीव्र हुन्छ : डब्लुएचओ

ई–साझाकुरा, भदौ १२
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिसो याममा कोरोना भाइरसको जोखिम बढ्ने चेतावनी दिएको छ । डब्लुएचओले चिसोयाममा युरोपमा कोरोना संक्रमणको खतरा अझ तीव्र हुने चेतावनी दिएको हो।
चिसोयाममा भाइरसका कारण अस्पतालमा भर्ना हुनेको संख्या बढ्ने र मृत्यु दरमा अझ वृद्धि हुने डब्लुएचओको भनाइ छ। ‘हामी अनावश्यक भविष्यवाणी गर्न चाहँदैनौं, तर चिसो मौसममा बढी मानिसहरु अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने आशंका छ,’डब्लुएचओका क्षेत्रीय निर्देशक हेनरी क्लगले भने । (एजेन्सीको सहयोगमा)


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया