

नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्व चयन


ई–साझाकुरा, भदौ ९
देशभर सामाजिक सञ्जालमा चर्चामा रहेको नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्व चयन भएको छ। नेपाल स्वयंसेवकको केन्द्रिय अध्यक्षमा खेमराज पौडेल, वरिष्ठ उपाध्यक्षमा रामु बेलबासे, महिला उपाध्यक्षमा सरस्वती बस्याल, महासचिवमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रीय संगठन विभाग संयोजक समेत रहनु भएका सन्तोष अधिकारी, महिला सचिवमा चन्दा पौडेल, कोषाध्यक्षमा रवीन्द्र पौडेल र सदस्यहरुमा क्रमशः सुनिता परियार, विष्णु पौडेल, सुशील खत्रीको टिम रहेको छ।

यो सङ्गै केन्द्रिय अध्यक्षले भन्छन “अब नया केन्द्रिय नेतृत्व चयन भयको मात्र हैन अब यो टिमलेदेशभर सामाजिक सञ्जालमा चर्चामा रहेको नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्व चयन भएको छ। नेपाल स्वयंसेवकको केन्द्रिय अध्यक्षमा खेमराज पौडेल, वरिष्ठ उपाध्यक्षमा रामु बेलबासे, महिला उपाध्यक्षमा सरस्वती बस्याल, महासचिवमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रीय संगठन विभाग संयोजक समेत रहनु भएका सन्तोष अधिकारी, महिला सचिवमा चन्दा पौडेल, कोषाध्यक्षमा रवीन्द्र पौडेल र सदस्यहरुमा क्रमशः सुनिता परियार, विष्णु पौडेल, सुशील खत्रीको टिम रहेको छ।
यो सङ्गै केन्द्रिय अध्यक्षले भन्छन “अब नया केन्द्रिय नेतृत्व चयन भयको मात्र हैन अब यो टिमले नेपाल स्वयंसेवक संघ सस्थालाई अगाडि बढाएर, स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन राेक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार,बलत्कार , देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका हो । यो कुनै पार्टि जात धर्म र लिङ्ग प्रति सम्मिलित होईन तपाईं हामी नेपाली हौ नेपालको भलो चाहन्छौ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया