

कोरोना महामारीलाई ध्यान दिदै क्यानले गर्यो राष्ट्रिय पुरुष क्रिकेट टीमको कोरोना बीमा


नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरेको छ ।
क्यानले खेलाडीसंगै कीर्तिपुरस्थित त्रिवि मैदानका १६, मुलपानी क्रिकेट मैदानका ६ र क्यान अफिसमा कार्यरत ६ कर्मचारी गरी ५१ जनाको कोरोना बीमा गरेको हो ।

यस्तै दोस्रो चरणमा महिला खेलाडीको कोरोना बीमा गरिने क्यानले जनाएको छ । त्यसको लागि क्यानले महिला खेलाडीको आवश्यक कागजात जुटाउन समेत सुरु गरिसकेको छ ।
कोरोनाको कारण लामो समयबाट क्रिकेट खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । क्यानले भदौ १ गतेबाट गर्ने भनिएको राष्ट्रिय टिमको प्रशिक्षण समेत स्थगित गरिसकेको छ ।
यस्तै कोरोनाको संक्रमण बढेपछि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले सम्पूर्ण खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया