

बाणगंगा नगरपालिकामा कोरोना देखिने क्रम बढ्दो…..


ई–साझाकुरा, भदौ ५ शुक्रबार
कपिलवस्तुको बाणगंगा नगरपालिकामा समुदायस्तरमा कोरोना देखिने क्रम बढिरहेको छ । शुक्रबार दिउसो कपिलवस्तु उद्योग बाणिज्य संघका १ जना पदाधिकारीमा कोरोना पुष्टि भएकोमा साँझ थप ४ जनामा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गरी रिपोर्ट आएका ७३ जनामध्ये ४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अन्य ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आज कोरोना देखिने वडा नम्बर ८, ६, ४ र ३ का सबै पुरुष रहेका छन् ।
वाणगंगा नगर र उद्योग संघको संयुक्त पहलमा साउन ३२ गते ९९ सय जना उद्योगी, व्यवसायीको स्वाब संकलन गरी परीक्षणको लागि बुटवल पठाइएको थियो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया