

गुल्मीमा अत्याधिक मदिरा सेवन गरेका २ को मृत्यु



ई–साझाकुरा, भदौ ५
गुल्मीमा अत्याधिक मदिरा सेवन गरेका २ को मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिकाका २ का एकजना र अर्का मालिका गाउँपालिका वडा नं ७ का एकजना गरी दुईजनाको गएराति मदिरा सेवनका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृतकमध्ये इश्माका ३१ बर्षीय चुराबहादुर कुँवर रहेका छन् । त्यस्तै मालिकाका ३७ बर्षीय बकबहादुर बिक रहेका छन् । अत्याधिक मदिरा सेवन गरेका चुरबहादुर गएराति आफ्नै बारीमा मृत भेटिएको प्रहरीको भनाइ छ । त्यस्तै बकबहादुर विक शुक्रबार बिहान भानुपोखरा स्थित लक्ष्मी होटल नजिक मृत भेटिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया