

नेविसंघ र तरुण युवाहरुद्धारा तीजमा विपन्न परिवारलाई राहत प्रदान


ई–साझाकुरा, भदौ ५
नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ क्षेत्र नं १ कपिलबस्तुले सामाजिक कार्य गरी तीजको अवसरमा विपन्न परिवारसँग सहयोग गरी मनाएका छन् । तिजको अवसर पारी विहिबार अति बिपन्न महिला, एकल तथा बृद्ध महिलाहरुको घरमै पुगी उनीहरुसंग खाद्यान्न सहयोग गरी दरखाने दिनलाई सहयोगी भावनाका साथ मनाएका हुन ।

ती अति विपन्न महिलाहरुको जटिल अबस्था लाई मध्यनजर गर्दै राहतस्वरुप खाद्यान्ह दिएर दर खाने पर्वलाई भिन्न सन्देश दिने गरी मनाइएको विद्यार्थी नेता तथा तरुण युवाहरुले बताएका छन् ।
बाणगंगा नगरपालिका वडा न १० पटना स्थित भाउपुरमा रहेका १५ घरपरिवारका अति बिपन्न , दुखी तथा एकल महिलाहरुको परिवारलाई दरस्वरुप र २५ किलोका दरले एकएक बोरा चामाल ,दाल ,नुन ,तेल लगाएतका खाद्यसामाग्री राहत प्रदान गरीएको हो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया