

कपिलवस्तुमा थप २४ जनामा कोरोना पुष्टि



ई–साझाकुरा, भदौ ४
कपिलवस्तु थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यलय कपिलवस्तुका अनुसार आज मात्र थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमित सबै समुदायका रहेका छन् । यहि साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रदेखि संकलन गरिएको ३२९ नमुना मध्ये २४ पोजेटिभ आएको छ भने ८७ रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै २१८ नतिजा प्रतीक्षामा छ । आज थप २४ जनामा कोरोना पुष्टि भएसंगै कपिलवस्तुमा सन्क्रमितको संख्या १००६ पुगेको छ । आज थपिएका संक्रमित सबै कृष्णनगर नगरपालिकाका रहेका छन् ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया