

कपिलवस्तुमा एक युवक मृत अवस्थामा फेला



ई-साझाकुरा, साउन ३०
कपिलवस्तुको विजयनगर गाउँपालिकामा २८ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नं। २ लोहरौला गाउँको विष्णु थारु रहेको प्रहरीले जनाइएको छ । उनी उत्तरतर्फ पानी ट्याङ्की नजिकै मकै बारीमा फेला परेको प्रहरी बताएको हो ।
स्थानीयले घाँस काट्न गएको बेला मृत अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेका थिए । बिहान घरबाट ९ बजे निस्केको र ११ बजे घर फर्की खाना खान आएको तर खाना नखाई फेरी घरबाट गएको अत्याधिक मादक पदार्थ सेवन गरेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जानएको छ ।
पोष्टमार्डमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ । मृत्यु के कसरी भएको खुल्न नआएकोले उक्त घटनाको थप अनुसन्धान भईरहेको नेपालले बताउनुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया