

कपिलवस्तुमा एक युवक मृत अवस्थामा फेला



ई-साझाकुरा, साउन ३०
कपिलवस्तुको विजयनगर गाउँपालिकामा २८ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नं। २ लोहरौला गाउँको विष्णु थारु रहेको प्रहरीले जनाइएको छ । उनी उत्तरतर्फ पानी ट्याङ्की नजिकै मकै बारीमा फेला परेको प्रहरी बताएको हो ।
स्थानीयले घाँस काट्न गएको बेला मृत अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेका थिए । बिहान घरबाट ९ बजे निस्केको र ११ बजे घर फर्की खाना खान आएको तर खाना नखाई फेरी घरबाट गएको अत्याधिक मादक पदार्थ सेवन गरेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जानएको छ ।
पोष्टमार्डमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ । मृत्यु के कसरी भएको खुल्न नआएकोले उक्त घटनाको थप अनुसन्धान भईरहेको नेपालले बताउनुभयो ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया