

कपिलवस्तुमा थप २८ जनामा कोरोना पृष्टि





ई–साझाकुरा, साउन ३०
शुक्रबार कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । साउन २५ गते बुद्धपदम माध्यिमक विद्यालय तौलिहवाबाट संकलन गरिएको २२६ नमुना मध्ये २६ जनामा कोरोना देखिएको हो भने १५१ ओटा नमुना नेगेटिभ र ५० नमुनाको नतिजा आउन बाकिँ रहेको छ ।
बाकिँ एक जना कपिलवस्तु अस्पताल र अर्को शुधोधन गाउँपालिकाको रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या ९३५ पुगेको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया