

बुद्धभुमी नगरपालिका १ भेलाईमा गाई भैसिमा लाग्ने लम्पी स्किन भाइरस जस्तै मिल्दोजुल्दो रोग देखा



ई-साझाकुरा सुशील गैरे, साउन २८
कपिलवस्तुको बुद्धभुमि १ भेलाईमा पशुहरुमा लम्पी स्किन जस्तै रोग देखिएको छ ।

लम्पी स्किन रोग पशुहरुको शरीरमा दानाहरु देखिने , कचेरा निस्कने , सिंगान बग्ने, फिज धेरै अाउने , १०४ डिग्री ज्वरो अाउने, दूध उत्पादन घट्ने , गर्भ तुहिन सक्ने र धेरै समय सम्म बाझोपन रहने जस्ता लक्षण देखिने एक किसिमको रोग भएको बुद्धभुमिका पशु रोग प्रविधिक डाक्टर खिम बहादुर टण्डनले बताउनु भएको छ । कृषक सचेत रहेर समयमा उपचार गरे पशु स्वास्थ्यकर्मीलाई पनि उपचारको लागि सहज हुने र कृषकहरु अाफ्नो क्षति हुनबाट बच्न सक्ने भन्दै डाक्टरले सचेत गराएका छन् । लम्पी स्किन सरुवा रोग भएकाले कृषक सचेत रहनु पर्ने बताईएको छ ।
यो रोग समयमा उपचार नभए नियन्त्रण गर्न गाह्रो हुने उहाँको भनाई छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया