
नव प्रभातका सदस्य पोख्रेलद्धारा ब्लड क्यान्सर र मृगौला पिडितलाई सहयोग

ई–साझाकुरा, साउन २८
व प्रभात युवा क्लवका सदस्य दिपक पोेख्रेलले ब्लड क्यान्सर तथा मृगौला पिडितलाई सहयोग गरेका छन् । वाणगंगा ४ का बिष्णुहरी पोख्रेल , हरि न्यौपाने तथा अर्घाखाचीँ जिल्ला भुमिकास्थान १० का सन्तोष गैरेलाई जनही दश÷दश हजारका दरले सहयोग गरेका छन् ।

पोख्रेल ब्लड क्यान्सर तथा न्यौपाने र गैरे भने मृगौला पिडित हुन् ।
सहयोग गरेको रकम क्लवका सदस्यहरुले पिडितहरुकै निवासमा गएर हस्तान्तरण गरेका छन् ।
वाणगंगा नगरपालिका मधुवन घरभई हाल माल्टा बस्दै आएका पोख्रेलले आफ्नो २३ औँ जन्मउत्सवको मनाउने फजुल खर्च कटाएर सहयोग गरेको ई–साझाकुराको लागि क्लवका अध्यक्ष मिलन चालिसेले जानकारी दिनुभयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया