

हेल्मेटमा लुकाएर ब्राउन सुगर ओसारपसार गर्ने दुई जना पक्राउ




दाङमा ५५. ७८० ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन।
इलाका प्रहरी कार्यालय गडहवाका अनुसार मंगलवार दिउसो साढे चार बजे तिर कोइलावासबाट घोराइ आउदै गरेको लु ३१ प १५७८ मा,बाराको स्कुटरमा आउदै गरेका घोराही उपमहानगरपालिका १५ प्रतिभा टोल निवासी २३ वर्षीय रिया जुदीन र सोहि वडाको बालिवटार निवासी २२ वर्षीय अरमान घुनियालाई ब्राउन सुगर सहित पक्राउ गरिएको हो।
कोइलावस – लमही सदकखण्ड अन्तर्गत गढवा गाउपालिका वडा नम्बर ७ मा उनीहरुलाई पक्राउ गरिएको हो।
अरमान घुनियाले हेल्मेट भित्र कुकाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया