
हेल्मेटमा लुकाएर ब्राउन सुगर ओसारपसार गर्ने दुई जना पक्राउ


दाङमा ५५. ७८० ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन।
इलाका प्रहरी कार्यालय गडहवाका अनुसार मंगलवार दिउसो साढे चार बजे तिर कोइलावासबाट घोराइ आउदै गरेको लु ३१ प १५७८ मा,बाराको स्कुटरमा आउदै गरेका घोराही उपमहानगरपालिका १५ प्रतिभा टोल निवासी २३ वर्षीय रिया जुदीन र सोहि वडाको बालिवटार निवासी २२ वर्षीय अरमान घुनियालाई ब्राउन सुगर सहित पक्राउ गरिएको हो।
कोइलावस – लमही सदकखण्ड अन्तर्गत गढवा गाउपालिका वडा नम्बर ७ मा उनीहरुलाई पक्राउ गरिएको हो।
अरमान घुनियाले हेल्मेट भित्र कुकाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया