तिनाउमा टिप्परका सहचालक मृत फेला, हत्याको आशंका

ई–साझाकुरा, साउन २७
बुटवल-पाल्पामा एकजना टिप्परका सहचालक मृत अवस्थामा फेला परेका छन्। तिनाउ गाउँपालिका ३ का २४ वर्षीय इन्द्र बहादुर लम्तरी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ।
उनको घाँटीमा निलडाम र खुट्टामा रगतका छिटा देखिएकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। उनको शव घरनजिकैको पौवामा फेला परेको हो।

खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन

पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री

प्रतिक्रिया