

कपिलवस्तुमा सोमबार १० जनामा संक्रमण पुष्टि



साउन २६ कपिलवस्तु कपिलवस्तुमा सोमबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना प्रधानाध्यापकमा कोरोना देखिएको छ । यद्यापि उनको परिचय भने खुलाइएको छैन । यस्तै जिल्लाको कृष्णनगर नगरपालिकामा ९ जना र बुद्धभूमि नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै समुदायस्तरबाट लिइएको स्वाब मध्येबाट आज १० जनामा कोरोना देखिएको जनाइएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया