कपिलवस्तुमा सोमबार १० जनामा संक्रमण पुष्टि

साउन २६ कपिलवस्तु कपिलवस्तुमा सोमबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना प्रधानाध्यापकमा कोरोना देखिएको छ । यद्यापि उनको परिचय भने खुलाइएको छैन । यस्तै जिल्लाको कृष्णनगर नगरपालिकामा ९ जना र बुद्धभूमि नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै समुदायस्तरबाट लिइएको स्वाब मध्येबाट आज १० जनामा कोरोना देखिएको जनाइएको छ ।

खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने

शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन

प्रतिक्रिया