

नेकपा महासचिव पौडेलका पीएसओलाई कोरोना देखियो



ई–साझाकुरा, साउन २५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंग रक्षक (पीएसो) लाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । पीएसआको रिपोर्ट पोजिटिभ आएपछि पौडेललाई आइसोलेसनमा राखिएको छ ।
शुक्रबार महासचिव पौडेलसहित उनका सहयोगी र परिवारका सदस्यको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । स्वाब संकलन गरिएकामध्ये एकजनाको मात्र रिपोर्ट पोजिटिभ आएको पौडेलको सचिवालयले जनाएको छ ।
यस्तै केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बाहिरी घेरामा सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया