

रुपन्देहीमा कार दुर्घटना, मृतक तीनजनाको सनाखत



श्रावण २४,रुपन्देही/ रुपन्देहीको रोहिणी गाउँपालिकामा कार दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। दुर्घटनाामा एकजना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ४ का २७ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाँउपालीका ३ का २६ बर्षिय नसाद दर्जी र पश्चिम नवलपरासी रामग्राम नगरपालीका १२ का १३ वर्षीय बालक प्रदिप ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा घाइते भएका अोमसोतीय ४ का ३४ वर्षीय अनिल यादवको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको डिएसपी खत्रीले बताए।
नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको हो। कार सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया