

मालारानी गाउँपालिकाले पर्यटकिय क्षेत्र लोहरीको लेकमा चिया बगान बनाउने



ई–साझाकुरा उमेश बन्जाडे , साउन २२
अर्घाखाँची मालारानी गाउँपालिकाले पालिकाको वडा नं ६ मा रहेको पर्यटकिय क्षेत्र लोहरिको लेकमा चिया बगान बनाउने भएको छ । हिजो ३५ सय बिरुवा रोपेर अभियानको सुरुवात गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।

मालारानी गाउँपालिकालाई चियामा आत्म निर्भर बनाउने गरि उक्त अभियान सुरुवात गरिएको पालिका अध्यक्ष आचार्यले बताउनु भयो । मालारानी गाउँपालिकाले बन क्षेत्रमा जडिबुटि लगाउने अभियान समेत सञ्चालन गरेको छ । गत बर्ष टिमुर र तेजपत्ता रोपण गरिएको थियो ।
पर्यटकिय क्षेत्र लोहरीको लेकमा चिया बगान बन्ने भए पछि आन्तरिक तथा बाहय पर्यटकहरुको आर्कषणको केन्द्र बिन्दु भन्ने बिश्वास लिएको मालारानी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नारायणप्रसाद अर्यालले बताउनु भयो


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया