

फिफा अध्यक्ष जिआनी विरुद्ध फौजदारी मुद्दा



साउन १६, काठमाडौं / विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ। स्वीट्जरल्याण्डका महान्यायाधिवक्ता माइकल लौबेरसँग भेटघाट गरेको आरोपमा इन्फान्टिनोविरुद्ध फौजदारी अभियोग लागेको हो। महान्यायाधिवक्तासँगको भेटमा कुनै अवैध कामबारे कानूनी परामर्श लिएको आशंकामा इन्फान्टिनोविरुद्ध हिजो स्वीट्जरल्याण्डमा मुद्दा दायर गरिएको छ। गत साता आफ्नो पदबाट राजीनामा दिएका लौबेरले इन्फान्टिनोसँग गरेको भेटघाटबारे यसअघि फरक फरक अभिव्यक्ति दिएका थिए।


खबर सबै
-
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री शाह
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
तिनाउको बाढीले छ घर बगे
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
बाढीले देशभर एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध
-
विपदबाट चार दिनमा १६ जनाको मृत्यु







प्रतिक्रिया