

मोटरसाईकल चढ्दा लडेर एक जनाको मृत्यु



साउन १५ रुपन्देही, मोटरसाईकलमा चड्ने क्रममा लडेर रुपन्देही एकजनाको ज्यान गएको छ ।
रुपन्देहीको रोहीणी गा.पा.३ लक्ष्मिनगर बस्ने बर्ष ७० की धानमती भुजको मोटरसाईकलमा चड्ने क्रममा लडेर ज्यान गएको प्रहरीले जनाएको छ । भुजको आफ्नै २० वर्षिय नातीे सिकन्दर भुजको लु १८ प ९४९२ नम्बरको मोटरसाईकलमा चढ्ने क्रममा लडी घाईते हुनुभएको थियो । घाईते भुजलाई उपचारको लागी मेडिकल कलेज भैरहवामा लैजादै गर्दा बाटोै ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेका ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया