
मोटरसाईकल चढ्दा लडेर एक जनाको मृत्यु

साउन १५ रुपन्देही, मोटरसाईकलमा चड्ने क्रममा लडेर रुपन्देही एकजनाको ज्यान गएको छ ।
रुपन्देहीको रोहीणी गा.पा.३ लक्ष्मिनगर बस्ने बर्ष ७० की धानमती भुजको मोटरसाईकलमा चड्ने क्रममा लडेर ज्यान गएको प्रहरीले जनाएको छ । भुजको आफ्नै २० वर्षिय नातीे सिकन्दर भुजको लु १८ प ९४९२ नम्बरको मोटरसाईकलमा चढ्ने क्रममा लडी घाईते हुनुभएको थियो । घाईते भुजलाई उपचारको लागी मेडिकल कलेज भैरहवामा लैजादै गर्दा बाटोै ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेका ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया