

जनप्रतिनिधिको सेवा सुविधाको २० लाख विकास निर्माणमा खर्च गर्दै नमोबुद्ध नगरपालिकाका



नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिले आफूले पाउने सेवा सुविधाको २० लाख रुपैँया विकास निर्माणमा खर्च गर्ने भएका छन् । नगर प्रमुख टि.पी. शर्मा तिमल्सिनाका अनुसार यस पटक पनि जनप्रतिनिधिले विभिन्न नाममा पाउने सेवा सुविधा बापत आउने २० लाख रुपैया विकास निर्माणका लागि छुट्याएको बताउनुभयो ।
नगरपालिका भित्र विकास निर्माणको काम धेरै नै छन्, तर त्यसको लागि पर्याप्त बजेट नभएको भन्दै जनप्रतिनिधिले पाउने सेवा सुविधाको रकम पनि विकास निर्माणमा खर्च गर्न लागिएको हो, नगरप्रमूख तिमल्सिनाले भन्नुभयो ।
नगरको विकासको लागि जनताले आफुहरुलाई चुनेको बताउदैँ नगरप्रमूख कृषि, रोजगारी, उत्पादन एवं अन्य जनमुखी कार्यक्रम सहित अघि बढेको नगरले यस बर्षको बजेटबाट सेवा सुविधा नै कटाएर विकास निर्माणमा हाल्ने भएको जानकारी दिनुभयो ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया