
आजैबाट पर्यटकीय नगरी पोखरा र चितवनको सौराहा होटलहरु पनि खुलेका छन् । पर्यटकीय प्रमुख गन्तव्यको रुपमा रहेको पोखराका होटेल व्यवसाय आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै खुल्ने पोखरा होटेल व्यवसायी संघले जनाएको छ ।
कोरोनाको महामारी अझै समाप्त नभइसकेको र हवाई उडानहरुपनि सञ्चालनमा नआईसकेकाले आन्तरिक पर्यटकहरुलाई लक्षित गनुको विकल्प नभएको होटेल व्यवसायीहरुले बताएका छन् ।


















प्रतिक्रिया