
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा वन्कसवासा देखि धानखोला सम्म ट्राफिक सचेतना बोर्ड जडान

ई साझाकुरा अजय मिश्र, कपिलवस्तु, साउन, १४
जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासा देखि धानखोला सम्म सम्भावित पहिरो जान सक्ने ठांउमा ट्राफिक सचेतना बोर्ड जडान गरिएको छ ।

सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ सवारी चालक लाई बाटोमा जानकारी गराउनका लागी वन्कसवासा देखि धानखोला सम्म पहिरो जान सक्ने सम्भावित ठाउँ मा सावधान, पहिरो खस्ने स्थान, सावधानी पूर्वक यात्रा गर्नु होला ।
पहिरो खस्ने ट्राफिक संकेत गरेको चित्र भएको बोर्ड जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु ट्राफिक प्रमुख प्रहरी निरिक्षक टक्कर स्वॉर ले आफै उक्त ठाउँमा पुगेर बोर्ड जडान गर्ने कार्य सराहनीय रहेको स्थानीय को भनाई रहेको छ ।
पछिल्लो समयमा देशको अधिकांश भागमा लगातार बर्षा का कारण विभिन्न ठाउँमा पहिरो गएका ले जन(धनको क्षती लगायत सवारी साधनलाई समेत क्षति हुने हुदाँ पहिरो खस्न सकने सम्भावित ठाउको पहिचान गरि सवारी दुर्घटना न्यूनिकरण गर्न, चालक लाई सावधानी पूर्वक गाड़ी चलाउन , सहयोग पुग्ने हुदाँ उक्त ट्राफिक सचेतना बोर्ड जडान गरिएको कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वॉर ले जानकारी दिनुभयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया