

वाणगंगामा सञ्चालनमा आएका वैकल्पिक शिक्षण सिकाई बन्द गर्न नगरपालिकाको आदेश



साउन १४ , ई साझा कुरा कपिलवस्तु
वाणगंगा नगरपालिका भित्र रहेका सामुदायिक तथा निजि शैक्षिक संस्थाहरुले सञ्चालनमा ल्याएका वैकल्पिक शिक्षण सिकाई कार्यक्रमहरु बन्द गर्ने नगरपालिकाले आदेश दिएको छ । बढ्दै गरेको कोरोना संक्रमितको दर डर लाग्दो तरिकाले वृद्धि भएपछि सञ्चालनमा आएका वैकल्पिक शिक्षण सिकाई बन्द गर्ने भनिएको हो ।
विज्ञप्तीमा भनिएको छ कोरोना अवस्था सामान्य नभए सम्म र अर्को सुचना नआउदा सम्म कुनै किसिमका कार्यक्रम सञ्चालन गर्ने बन्द गरिएको हो । वैकल्पिक शिक्षण सिकाई बन्द भए पनि कर्मचारीलाई भने अनिर्वाय रुपमा विद्यालयमा उपस्थित भई प्रशासन सञ्चालन तथा अभिलेखिकरण जस्ता कार्य नियमित सञ्चालन गर्ने सुझाव दिएको छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया