

क्यानडा पठाउने नाममा १४ लाख ठगी गर्ने दुई जना पक्राउ


मंसिर २४, काठमाडौं
रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन्। अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १ तल्लोटोल निवासी रेनुका सारु र भारत पश्चिम बंगाल कोलकत्ता बर्दमानका शेख सम्सुर आलोनलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले सामाजिक सञ्जालमार्फत् चिनजान गरी क्यानडा रोजगारीमा पठाउने विश्वास दिलाई एक व्यक्तिसँग १४ लाख रुपैँया ठगी गरेका थिए । भिसा लागेको भन्दै नक्कली टिकटसमेत देखाई उनीहरु फरार रहेका थिए । महाशाखामा पीडितले दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया