कपिलवस्तुमा थप एककाे काेराेनाका कारण मृत्यु, मृतकको संख्या २१ पुग्याे

मंसिर १६ कपिलवस्तु,

कपिलवस्तुमा काेभिड -१९ का कारण थप एकको ज्यान गएको छ । काेराेना संक्रमित शिवराज नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षकी महिलाको मंगलबार मृत्युु भएको स्वास्थ्य कार्यालय कपिलवस्तु ले जनाएको छ। उनको उपचारका क्रममा वुटवल स्थित काेराेना अस्पतालमा मृत्यु भएको हो ।
याे सँगै कपिलवस्तुमा काेराेनाका कारण ज्यान गुमाउने काे कुल संख्या २१ पुगेको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया