शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अंकमा

मंसिर ११,

काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अंकमा पुगेको छ ।नेप्सले बिहीबार झण्डै २ वर्ष अघिको १८ सय ८१ विन्दु पार गरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १९ सय २५ विन्दुमा पुगेको छ । व्यापार र सामुहिक लगानी कोषबाहेक अरु सबै समूहको शेयर उकालो लागिरहेको छ ।
बुधबार नेप्से कीर्तिमानी अंकबाट जम्मा ७ अंक मात्रै पछाडि रहेको थियो ।

खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने

शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन

प्रतिक्रिया