

अर्घाखाँचीमा सन्धिखर्क बाहेक अन्य स्थानिय तह कोरोना मुक्त भए


मंसिर ७ अर्घाखाँची
अर्घाखाँचीमा पछिल्लो पटक सन्धिखर्क नगरपालिका बाहेकका अन्य पालिकाहरु कोरोना मुक्त भएका छन् । अर्घाखाँचीमा आज साँझ सम्म ५९३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । त्यस्तै अहिले सम्म कोरोना संक्रमित हुनेको संख्या ६२८ पुगेको छ । जसमध्ये सबैभन्दा बढि सन्धिखर्क नगरपालिकामा २७७ जना रहेका छन् भने सबैभन्दा कम पाणीनी गाउँपालिकामा २० जना रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ९ जनाको निधन भएको छ ।
आईतबार जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २६ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया