

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते



रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडानम्बर -६, कोकोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान डाँगडुङ्गी मोडमा लु १ च ६०२९ नम्बरको जिप दुर्घटनामा परेर घटनास्थलमा दुईजनाको मृत्यु भएको र अन्य केही यात्रु घाइते भएका छन् ।
दुर्घटनामा त्रिवेणी गाउँपालिका रुघाँ घर भएका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका -६, की १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । गम्भीर चार जना घाइतेलाई हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
अन्य घाइतेको सानीभेरी अस्पतालमा उपचार भइरहेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया