

तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु



दाङको तुलसीपुरमा तीन वर्षिया बालिकाको कुलोमा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१० नयाँगाउँ निवासी पूर्णबहादुर चौधरीको ३ वर्षिया छोरी प्रणवी चौधरीको सिंचाई कुलोमा डुबेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बालिकालाई आज बिहान साढे १० बजेतिर घर नजिकै खेल्ने क्रममा कुलोले बगाएको हो ।
कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याएको केही समयपछि मृत्यु भएको हो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया