

सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह



लगातार भइरहेको वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–१२ को बसेरीमा सडक भासिएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक जोखिमपूर्ण भएकाले अत्यावश्यक काम नपरेसम्म रातिको समयमा उक्त सडक प्रयोग नगर्न यात्रुलाई आग्रह गरेको छ ।
प्रशासनले सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्राको क्रममा सावधानी अपनाउन तथा सम्भव भएसम्म रातिको यात्रा नगर्न अनुरोध गरेको जनाएको छ । प्रशासनले भनेको छ- ‘अविरल परिरहेको वर्षाका कारण सन्धिखर्क-गोरुसिङ्गे सडकखण्ड अन्तर्गत शितगंगा नगरपालिका, वडा नं. १२ स्थित बसेरी भन्ने स्थानमा जमिन भासिन गई सडक अवरुद्ध भएको हुँदा यात्रु महानुभावहरुले अत्यावश्यक काम नपरेसम्म रातिको समयमा उक्त सडक प्रयोग गरी यात्रा नगर्नु/नगराउनुहुन हार्दिक अनुरोध छ ।’


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया