

शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला



कपिलवस्तु | तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्वमेयर किरण सिंहको अन्तत शव फेला परेको छ।
पूर्वमेयर सिंहको आइतबार मध्याह्न शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।
उनको शव केहीबेर अगाडि फेला परेको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं।’
६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए। उनको तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयको सक्रियतामा खोजि कार्य गरिएको थियो ।
उनले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यवसायिक साझेदार तथा आफन्तलाई सम्पर्क गरेका भनिएको थियो । उनले जहाँबाट सम्पर्क गरेको क्षेत्र भनिएको थियो सोही आसपासबाट नै उनको शव फेला परेको एसपी भट्टले बताए । सिंह २०७४ सालमा कपिलवस्तु नगरको मेयरमा कांग्रेसबाट निर्वाचित भएका थिए।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया