तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई

संयुक्त अरब इमिरेट्स यूएई तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरिएको छ ।
आगामी मे १ बाट ओपेकमा नरहने घोषणा यूएईले गरेको हो । मुलुकको दीर्घकालीन रणनीतिमा आधारित रहँदै यो निर्णयमा पुगेको यूएईले जनाएको छ ।
ओपेक राष्ट्रहरूले स्ट्रेट अफ होर्मुजबाट तेल निर्यात गर्न सकिरहेका छैनन् । अरब राष्ट्रले युद्धका क्रममा इरानी आक्रमण रोक्न भूमिका निर्वाह नगरेको टिप्पणी भएपछि यूएईले उक्त कदम चालेको अलजजिराले उल्लेख गरेको छ ।
ओपेक सन् १९६० मा गठन भएको थियो । ओपेक राष्ट्रहरूले विश्वको कुल खपतको एक तिहाइ तेल आपूर्ति गर्छन् । ओपेकमा १२ र ओपेक प्लस थप १० गरी २२ राष्ट्र छन् । यूएई बाहिरिएसँगै ओपेकमा ११ राष्ट्र हुनेछन् ।

खबर सबै
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल
-
मुटुका बिरामीलाई ग्यालेक्सी यूथ क्लबको ७२ हजारभन्दा बढी सहयोग
-
कपिलवस्तुमा ओभरलोड भारतीय ट्रकमाथि ट्राफिकको कडा एक्सन, एकैदिन २५ ट्रक कारबाहीमा

प्रतिक्रिया