

उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ




उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले गोल्छालाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।
“उहाँ (शेखर गोल्छा)लाई विभिन्न कसुरमा अनुसन्धान गर्नु पर्ने भएकाले पक्राउ गरिएको हो,” सीआईबीका प्रमुख एआईजी मनोज केसीले बाह्रखरीसँग भने ।













प्रतिक्रिया