

भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?




साझाकुरा भलवाड : ६ महिना अगाडि तामझाम सहित वाणगंगा ९ बाट आफ्नो सेवा सुरुवात गरेको सारथी बस ६ महिना पनि उक्त रुटमा टिक्न सकेन । स्थानीयको सहयोग नभएका कारण आफूहरुले उक्त ठाउँबाट सेवा छाड्न परेको गाडीधनी इश्वर कार्कीले बताए ।
स्थानीय स्टाफ हुदाँ राम्रो सेवा भलवाडबाट पाएको बताए पनि स्थानीय स्टाफले गाडीको जिम्मेवारीबाट बाहिरीए पछि आफुहरु रहरले भन्दा पनि बाध्यताले भलवाड छाड्न परेको गाडीधनी कार्कीले ईसाझाकुरालाई बताए ।
सारथी पछिल्लो समय भलवाड छाडेपछि भैरहवा – काठमाण्डौँ रुटमा चलेको छ । भलवाडबाट सेवा दिदाँ चैत्र महिनामा ३ लाख बढी घाट भएको गाडी सञ्चालकहरु बताउन्छन् । भलवाडबाट सारथीका ३ ओटा बसले सेवा दिदै आएको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया