

कपिलवस्तुमा राजस्व छलीको ट्रकसहित सामान प्रहरीको नियन्त्रणमा




कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा राजस्व छली गरी ल्याइएको ट्रकसहित सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोही घटनामा प्रहरीले दाङको घोराही उप महानगरपालिका ३ का छबीलाल घर्ती मगरलाई समेत नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ ल्याईएको ६० लाख बढीको माल सामानमा राजस्व छली गरेको आरोपमा प्रहरीले ना ६ ख ३९७७ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको हो ।
सामानको मुल्य फरक रहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले जिरा खुर्सानी, कपडा र जुत्ता सहीत ६० लाख ४१ हजार ५ सय ४८ रुपैयाको बराबरको सामान र ट्रकको मुल्य ७० लाख कायम गरी आवश्यक कारबाहीकालागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी नायब उपरीक्ष रिपेन्द्र कुमार सिंहले बताए ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया