

चेन्नईमाथि पञ्जावको शानदार जित



पञ्जाव किंग्सले जारी आइपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको २१० रनको लक्ष्य पछाएको पञ्जावले १८.४ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।
पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले ५० रन बनाएका थिए भने प्रभसिम्रन सिंहले ४३, प्रियांश आर्याले ३९ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए ।
यसअघि चेन्नईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०९ रन बनाएको थियो । चेन्नईका लागि आयुष म्हात्रेले सर्बाधिक ७३ रन बनाए भने शिभम दुवेले ४५ र सरफराज खानले ३२ रन बनाएका थिए ।
यो पञ्जावको लगातार दोस्रो जित हो । त्यस्तै चेन्नईले भने लगातार दोस्रो हार बेहोरेर सिजनको खराब शुरुवात गरेको छ ।
त्यस्तै आइपिएलमा आज दुई खेल हुदैछन् । आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स ताता गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुदैछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया