अमेरिकी एक डलर बराबर ११९ रुपैयाँ ४५ पैसा

मंसिर ३, ई–साझाकुरा
नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बुधबारको बिक्री दर ११९ रुपैयाँ ४५ पैसा तोकेको छ । प्रकाशित विनिमयदर अनुसार सर्वसाधारणले बुधबार केन्द्रीय बैंकबाट १ डलर खरिद गर्न सो रकम तिर्नुपर्ने भएको हो ।

अमेरकी डलरको खरिददर भने ११८ रुपैयाँ ८५ पैसा छ । केन्द्रीय बैंकले सर्वसाधारणबाट १ डलर किन्दा सो रकम दिनेछ ।यो दर वाणिज्य बैंकहरुको भन्दा फरक हो । बुधबारको बिक्रीदर अनुसार युरो एक डलर बराबर १४१ रुपैयाँ ८८ पैसा र पाउन्ड स्टर्लिङ १५८ रुपैयाँ ३० पैसा पर्छ ।

खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा

प्रतिक्रिया